ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीको जीवनस्तर उकास्नु नै पहिलो प्राथामिकता हो- एनआरएनए जापान


एबीसी न्यूज

जापान, १७ कात्तिक ।  जापानका नेपालीको जिवनस्तर उकास्नु नै पहिलो प्राथामिकता भएको एनआरएनए जापानका पदाधिकारीले बताएका छन् ।

आईतबार एनआरएनए जापान र पत्रकार महासंघ जापानबीच टोकियोमा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै एनआरएनए पदाधिकारीहरुले नेपालीको हक हितको संरक्षण गर्न लागि पर्ने बताएका हुन । जापानमा नेपालीको संङख्यामा वृद्धी भएसंगै समस्या पनि बढेकाले समस्या न्युनिकरण गर्ने र जिवनस्तर उकास्नु नै नयाँ कार्यसमितीको प्राथामिकता भएको बताएका हुन ।

उनीहरुले कुरा भन्दा काम गरेर देखाउने बेला आएको भन्दै कार्ययोजना बनाएरै अघि बढ्ने प्रतिवद्धता समेत व्यक्त गरे । पत्रकारका सुझाबलाई सम्बोधन गर्दै एनआरएनए जापानका अध्यक्ष देबिलाल भण्डारीले सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भ्रमण बर्ष २०२० सफल पार्न, नेपालीका समस्या समाधान गर्न र नेपाल फेस्टिवल लगायतका महत्वपुर्ण बिषयमा सिङ्गो कार्यसमिती नै लाग्ने बताउनुभयो । एनआरएनए जापानका महासचिब जनक विक्रम शाहीको संचालनमा सम्पन्न कार्यक्रममा बोल्ने बक्ताले ९३ हजार नेपालीको प्रतिनिधित्व गर्दै अभिभावकको भूमिका निभाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com