
काठमाडौं, १७ कात्तिक । दोलाखाबाट काठमाडौं आउँदै गरेको बा २ ख ७१४५ नम्बरको अरनिको यातायातको बस बिहान सिन्धुपाल्चोकको सुकुटेस्थित दुर्घटना भई सुनकोशी नदीमा खसेको भएको छ। दुर्घटनामा ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
बस बिहान दोलखाको माघे देउरालीबाट काठमाडौं आउँदै गरेको थियो।
https://www.youtube.com/watch?v=73anuWkqLzk&feature=youtu.be








प्रतिक्रिया दिनुहोस्