ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब पशु बीमा गर्दा पशु धनीहरुको समेत बीमा हुने


एबीसी न्यूज

काठमाडौं, १७ असोज । जिल्लामा पशु बिमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । किसानका लागि नेपाल सरकारले ल्याएको पशु बिमा कार्यक्रम पछिल्लो समयमा प्रभावककारी बन्दै गएको छ ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले पशु बीमा गर्दा पशु धनीहरुको समेत बीमा हुने र ७५ प्रतिसत नेपाल सरकारको र २५ प्रतिसत बिमितको हुने भएपछि यतीखेर बझाङ जिल्लाका किसानहरुमा पशु बीमा तर्फ आकर्षण बढ्दै गएको हो । पशु बीमाका वारेमा बुझ्दै गएपछि किसानले धमाधम पशु बीमा गर्न थालेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका प्रमुख जोती राज जोशीले बताए ।

जोशीका अनुसार पछिल्लो समयमा पशुको बीमा गर्ने किसानको सङ्ख्यामा उल्लेखीय वृद्धि भएको र किसानलाई बार्षिक रुपमा थोरै रकम खर्च गरे धेरै रकम पाँउने भएकाले किसानहरु पशु बीमा तर्फ आर्कषण बढेको हो ।

सुरु सुुरुमा पशु बीमाका विषयमा किसानलाई बुझाउन निकै समस्या पर्थौे अहिले किसानहरु आफै पशुु बिमा गर्न अफिसै आउने गरेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड बझाङका फिल्ड कर्मचारी धनभत्त रतालाले बताए । बझाङ जिल्लावाट जेठ २ गतेवाट आधिकारीक रुपमा कारोवार सुरु कम्पनीले चार महिनाको अवधीमा २ सय ५४ जनाले पशु बिमा गरी सकेको र तीमध्ये ६ जनाले पशुको दाबी भुत्तानी पाईसकेको र वाकी पाँच छ जनाको दाबी भुत्तानी दिन वाकी रहेकोे प्रमुख जोशीले बताए ।

राष्ट्रिय बिमा कम्पनी लिमिटेडले अहिले पर्वतारोही बिमा ,सवारी साधन बिमा ,धर जग्गा बिमा ,हवाई बिमा ,सामुर्दीक यात्रा बिमा, धन सम्पती बिमा ,बालीनाली बिमा ब्यात्तिगत जिवन बिमा श्रमिक मुआव्जा बिमा, बिदेशयात्रा औषधी उपचार बिमा इञ्जीनिरीङ बिमा गर्ने गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com