ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दराजद्वारा ठगिदै उपभोक्ता


एबीसी न्यूज
१४ आश्विन २०७६, मंगलबार   १ : २५   बजे

 

काठमाडौं, १४ असोज ।   दराज अनलाईन शपिंगले उपभोक्तालाई ठग्ने गरेको पाइएको छ।  दराज अनलाईनबाट उपभोक्ताले खरिद गरेको समान केही कारण फिर्ता गर्नु पर्यो भने दराजले उपलब्ध गराएको भौचर मार्फत आफुहरुलाई ठग्ने गरेको आरोप उपभोक्ताहरुले लगाएका छन् ।

उपभोक्ताले दराज अनलाइनबाट किनेको समान फिर्ता गरे पश्चात पाएको भौचरको कुल रकम बराबरको अर्को समान खरिद गर्न नपाउदै त्यो भौचरको सम्पूर्ण पैसा काट्ने गरेको दराज अनलाईनबाट ठगिएका किशोर आत्मन थारुले बताए ।

थारुका अनुसार दराज अनलाइनबाट किनेको समान फिर्ता गर्दा पाएको दुई हजार आठ सय पाँच रुपैया बराबरको भौचर पाँच सय पचास रुपैया बराबरको समान खरिद गर्दा नै सकिएको जानकारी दिएका छन् ।

यसको बारेमा थारुले दराज अनलाईनको ग्राहक सम्पर्क केन्द्रमा फोन गरेर जानकारी गराउदा एउटा भौचर एउटा समान खरिदको लागि मात्रै प्रयोग गर्न सकिने र भौचरमा रहेको बाँकी रकम ग्राहकले फिर्ता नपाउने हाम्रो नीतिमा रहेको बताएका थिए ।

जसका कारण थारुले आफ्नो बाँकी रहेको दुई हजार दुई सय पचपन्न रुपैया दराजबाट ठगिन पुगेको हो ।

यसरी भौचर उपलब्ध गराउदा दराज अनलाईनले भौचर सम्बन्धि कुनै नियम तथा नीति नै जानकारी नगराई ठग्ने गरेको उनको गुनासो रहेको छ ।  त्यसैगरी थारुले आफ्नो गुनासो प्रमुख सम्म राख्न पाउ भनेर अनुरोध गर्दा समेत माथिल्लो तहका व्यक्तिसँग कुरा गर्न नमिल्ने भनेर ग्राहक सम्पर्क केन्द्रका कर्मचारीले भनेका थिए ।

यसरी दराज अनलाईनले आफ्नो ठोस नीति जानकारी नगराउदा थारु मात्रै नभएर हजारौं उपभोक्ताले दराज अनलाईनबाट ठगिदै गरेको रहस्य बाहिर आउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu