ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महराले राजीनामा दिएर छानविनमा सघाउने !


ABC NEWS
आश्विन १४, २०७६ मंगलबार  ११ : ५८ बजे

काठमाडौं १४ असोज । सभामुख कृष्णबहादुर महरामाथि आफ्नै सचिवालयमा कार्यरत कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि महरा धर्म संकटमा परेका छन् । आइतवार सराती भएको भनिएको घटना सोमबार दिउंससोबाट मात्र चर्चाको विषय बनेको थियो । त्यसको जबाफमा भन्दै महराका प्रेस सल्लाहाकारले वक्तव्य जारी गरेपछि स्थितिले झन तनावपूर्ण स्थिति निम्तिएको नेकपाका नेताहरुले जनाएका छन् ।

यौन अपराधको आरोप लाग्ने वित्तिके उच्च ओहदामा बस्ने व्यक्तिले छानविनको माग गर्दै छानविनमा सहयोगी बन्नुको बललामा आरोपित महिलामाथि नै आक्षेप लाग्नेजस्तो गरी वक्तव्यजी गर्दा नेकपाकै शाखमा गम्भीर असससर परेको नेताहरुले बताएका छन् ।
आज विहान प्रधानमन्त्री केपी शर्मा ओली तथा अध्यक्ष प्रचण्डबीचको छलफलबाट महरालाई राजीनामा दिन लगाएर घटनाको निष्पक्ष छानविन गर्न लगाउने तयारी भएको पार्टी श्रोतले जनाएको छ ।
दुई अध्यक्षको छलफल लगत्तै अहिले नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठक बालुवाटारमा बसिसरहेको छ ।

नेकपाका शीर्ष नेताहरुले गम्भीर आरोप लागिसकेपछि सभामुख महराले नै राजीनामा दिएर अनुसन्धानमा सघाउनुपर्ने बताएका छन् ।

नेकपाका एक शीर्ष नेताका अनुसार महरासाम राजीनामा दिन वा महाअभियोगको सामना गर्नुबाहेक अरू विकल्प नभएको भन्ने सम्मका बहससस हुन थालेका छन् ।
महराले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसँग पनि मंगलबार बिहानै भेटको बताइएको छ ।
घटनाक्रमहरू जसरी आए पनि ती महिलाको आरोपपछि अब सभामुख पदमा रहन नैतिक रूपमा मिल्दैन । उहाँले राजीनामा दिएर सत्य–तथ्य बाहिर ल्याउन सघाउनु उपयुक्त हुने नेताहरुको सुझाव छ ।।

सभामुख महराको सचिवालयले– दुर्व्यवहारको आरोप निराधार भएको बताइससके पनि लहरो तान्दा पहरो घर्कर्ने खतरा रहेको समेत बताउन थालिएको छ ।
महरा संकटमा
नेकपा माओवादीबाट सबैभन्दा बढी लाभ लिइरहेका महरा इतिहासमै सवैभन्दा कठिन मोड र हतास मानसिकतामा रहेको पारिवारिक श्रोतले बताएको छ। बलात्कार जस्तो संगीन आरोप लागेपछि नेपाल जसस्तो देशमा सभामुख पदमा रहिरहन महरालाई नैतिक र राजनीतिक रुपाल निकै गाह्रो देखिएको छ। ।
महरा कम बोल्ने भद्र स्वभावको नेता मानिन्थे । तर भित्री रुपमा अहिले बलात्कार आरोप लगाएकी महिलासंग २०४८ सससालदेखि अवैध सम्वन्ध रहेको पिडित महिलाले नै दबी गरेपछि र आइतबार राती घटना भएको भनिएको भोलिपल्ट विहान महराको नम्वरबाट पटक पटक ती महिलालाई ९८५१११६४५६ नम्बरको फोनबाट फोन आइरहेको घटना सार्वजनिक भएपछि महरा धर्मसंकटमा परेका छन् । आफू अव प्रधानमन्त्री बन्ने भन्दै कार्यकर्ता माझ बताउंदै आएका महरा ससभामुख बनेको दोसस्रोवर्ष पुग्दानपुग्दै संगीन आरोप खेप्न बाध्य भएका छन् । सभामुखमाथि गम्भीर आरोप लागेकाले नेकपाले नै निकास दिनुपर्ने देखिन्छ । अधिकांश नेता र सांसदहरूले महराले राजीनामा दिनुपर्ने भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

प्रतिनिधि सभाको चुनावमा संलग्न हुने दलहरूलाई उम्मेदवार चयनमा समयको चाप

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com