
बझाङ, ८ असोज । बझाङ जिल्लामा पाँच किलो चरेश सहित ३ जना मगलवार राती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बझाङ जिल्लाको वुगल नगरपालीका वडा नं २ बस्ने २२ वर्षिय जय बहादुर धामी,वडा न २ का ३७ वर्षिय पदम जाग्री, र सोही वडाका २२ वर्षिय अजय बहादुर धामी पक्राउ परेकोे जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमले जानकरी दिए ।
बमका अनुशार बुगल नगरपालीकाको बिजगडा बाट प्रहरी सहायक निरिक्षक अम्मर सिंह भण्डारी को कमाण्डीमा खटिएको टोलीले बुङल नगरपालीका वडा नं २ सुङरबगर भन्ने स्थानमा चेकंजाँच गर्ने क्रममा पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालयका बझाङले जनाएको छ । पक्राउ परेका तिनै जनालाई अनुसन्धानको लागी हिरासतमा राखेको बमले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्