ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओम अस्पताल : चिकित्सकको लापरवाहीले महिलाको मृत्यु, शवमाथि १ करोडको बार्गेनिङ


एबीसी न्यूज
७ आश्विन २०७६, मंगलबार   ४ : २२   बजे

काठमाडौं, ७ असोज । पत्थरीको शल्यकृया गर्न भन्दै आफैले हातमा सलाइन पानी लिएर अप्रेशन थियटरमा पसेकी महिलाको ६ घण्टा पनि निधन भएको घटनामा अस्पतालले पैसामा मिलाएको तथ्य बाहिरीएको छ । धादिङ गंगाजमुना गाउँपालिकाकी २९ वर्षिया अनिता गुरुङको पिसाव थैलीमा भएको पत्थरी निकाल्न ओम अस्पतालमा शल्यकृया गरिएको थियो ।शल्यकृया पछि अवस्था सामान्य रहेको भन्दै साधारण वार्डमा निकालेको ६ घण्टामै विरामीको निधन भयो ।

आफन्तले चिकित्सकको ला परवाही भन्दै आ न्दोलन गरे । विहान घरका सदस्यलाई खाना पकाएर खुवाएर सामान्य अवस्थामा अस्पताल भर्ना हुन आएकी अनिताको एकाएक निधन भएपछि आफन्त आ क्रोशित भए । घट नामा अस्पतालले गल्ती स्वीकार्दै माफी माग्यो । चिकित्सकलाई कार बाहीको माग गरेका मृतकका आफन्तलाई अस्पतालले पैसा दिएर घ टनालाई लुकाउने प्रयास गरेको तथ्य फेला परेको हो ।

अस्पतालले घ टना बाहिर नल्याउनु भनेर मृतकका आफन्तलाई २० लाख रुपैया दिएको छ । पैसा दिएर सहमति भएको कुरा बाहिर नल्याउन समेत आफन्तलाई भनेको थाहा भएको छ । एक जना आफन्तले अस्पतालसंग एक करोड रुपैयावाट बार्गेनिगं सुरु भएको बताएका छन् । अस्पतालले पैसामा घट ना मिलाउने प्रयास गरे पछि मृतकका आफन्तले १ करोड दिनुपर्ने शर्त राखेका थिए । अनिताको श व अस्पतालको शय्यामा वेवासिरे बन्दै गर्दा प्रशासनले बार्गेनिङ शुरु भयो ।

अस्पतालले चिकित्सकलाई का रबाही गर्ने नियम नभएको भन्दै सुरुमा १० लाख दिने बतायो तर आफन्तले शव उठाउन मानेनन् । मृ तकका आफन्तले एक करोड दिए मात्रै अनिताको शव उठाउने र मिडियामा पनि सो कुरा बाहिर नल्याउने शर्त राखे । अस्पताल प्रशासन र मृत कका आफन्तवीच अनिताको श वमाथि लामो समय ‘बार्गेनिङ’ भएपछि २० लाखमा कुरा मिलेको हो ।

दोस्रो चरणमा अस्पताल प्रशासनले अनिताको शवको मुल्य १४ लाख तोकेको थियो । १४ लाखमा पनि मृ तकका आफन्त सहमत नभएपछि २० लाख पुर्याइएको हो । अस्पताल प्रशासनले मृ तकका आफन्तलाई २० लाख रुपैयाँको चेक दिए पछि आइतबार साँझ अनिताको श व अस्पतालबाट उठेको छ । अस्पताल प्रशासनले मृत कका आफन्तलाई २० लाखको चेक दिँदै पैसा लिएको विषय बाहिर सार्वजनिक नगर्न भन्दै गोप्य सहमति गरेको मृतकका एक आफन्तको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu