ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वसपार्कस्थित एक होटलमा प्रेमी संगै बसेकी रिता यस्तो अवस्थामा फेला परेपछि…..


एबीसी न्यूज

काठमाडौं, ३१ भदौ । जुम्लाको गुठीचौर गाउँपालिका ३ की २४ वर्षीया रीता बुढाले तिला नदीमा हाम फालेर आत्महत्या गरेकी छन् ।२१ भदौमा रीताले चन्दननाथ नगरपालिका १ दानसाँघु नजिकैबाट नदीमा फाल हानेकी हुन्। उनको शव एक सातापछि सडेको अबस्थामा फेला परेको डिएसपी लालबहादुर धामीले जानकारी दिए। प्रेमीसँग विवाह गर्ने तयारीमा रहेकी छोरीले एकाएक नदीमा हाम फालेको थाहा पाएपछि आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

आफन्तले चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका अंगत भण्डारीको नाममा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । प्रहरीले भण्डारीलाई पक्राउ गरेको छ ।१९ भदौमा रीता चन्दननाथ वसपार्कस्थित एक होटलमा प्रेमी भण्डारीसँगै बास बसेकी थिइन्। भोलीपन्ट बिहान प्रेमी सम्पर्कविहीन भएपछि उनले नदीमा फाल हानेको अनुसन्धानबाट खुलेको छ । भण्डारी र बुढाको करिब एकमहिनाअघि फेसबुकमा सम्पर्क भएको र त्यसपछि उनीहरु नजिकिँदै विवाहसम्मको अबस्थामा पुगेको परिवार स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com