ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबिसीकर्मी अनन्त अनुराग सम्मानित


एबीसी न्यूज
३० भदौ २०७६, सोमबार   ७ : ५७   बजे

काठमाडौं, ३० भदौ  । एबिसीकर्मी अनन्त अनुराग सम्मानित हुनुभएको छ । प्रभुनारायण चौधरी स्मृति प्रतिष्ठानले कार्यक्रम प्रस्तोता पत्रकार अनुराग सहित पत्रकारिता र सांगीतिक क्षेत्रमा योगदान पुर्याउने ४ जनालाई आइतबार ‘राष्ट्रिय सम्मानपत्र’ द्वारा सम्मान गरेको हो । पत्रकार अनुसार विगत लामो समय देखि एविसी टेलिभिजनमा समसमायिक बिषयमा बहस कार्यक्रम सन्चालन गर्दै आउनु भएको छ ।

उहाँ एविसी टेलिभिजनको दैनिक कार्यक्रम एविसी वाच र स्टे«ट टकका प्रस्तोता हुन । प्रतिष्ठानले चर्चित समाचार बाचिका प्रतिमा चौधरी, कलाकार लोक पौडेल र दीपक तिवारीलाई पनि सम्मान गरेको छ । स्मृतिसभामा प्रतिष्ठानले गरेको गतिविधि समेटिएको स्मारिका लोकार्पण गरिएको छ । स्वर्गीय प्रभुनारायण चौधरी नेपालको चर्चित कम्युनिष्ट नेता हुनुहन्थ्यो । उहाँले नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल सँग कम्युनिष्ट आन्दोलनमा समेत सहभागि भएका थिए । २०६२/६३जनआन्दोलन २ को समयमा उहाँ सक्रिय भएर समेत सडक आन्दोलनमा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा भूकम्पको विनाश: ९२० को मृत्यु, जीवितै उद्धारका लागि संघर्ष जारी

आउँदो बुधवारदेखि देशैभर राम्रो वर्षाको सम्भावना, धान रोपाइँका लागि अर्को हप्ता उपयुुक्त

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu