काठमाडौं । अहिले चिनिया विदेशमन्त्री तथा स्टेट काउन्सिलर नेपालको तीन दिने औपचारिक भ्रमणका क्रममा छन् । यो चिनिया विदेशमन्त्री वाङको दोस्रो नेपाल भ्रमण हो । सन् २०१५ मा पनि वाङले नेपालको भ्रमण गरेर नयाँ संविधानको सफलता र राजनीतिक स्थिरताको पक्षमा द¥हो समर्थन जनाएका थिए । ...