SS Opinion

अव्वासी काठमाडौं भ्रमण -ओलीको दक्षिण एशियालाई स्वाभिमानको सन्देश

प्रधानमन्त्री तथा केही दिनमा नै नेपाल कम्युनिस्ट पार्टीका शक्तिशाली अध्यक्ष बन्ने केपी शर्मा ओलीले दीर्घकालीन उद्धेश्य र सन्देशका लागि नै आफूले सबै काम गर्ने गरेको बताउने गर्दछ । डेढ वर्षअघि ..

प्रचण्ड सबैभन्दा प्रभावकारी नेता हुन् : ईश्वर पोखरेल (भिडियो)

काठमाडौं १३ फागुन । नेकपा एमालेका महासचिव इश्वर पोखरेलले नेपाली राजनीतिमा प्रचण्ड सबैभन्दा प्रभावकारी नेता रहेको बताएका छन् । एबीसीको कार्यक्रम आउटलुकका लागि शुभशंकर कंडेलसंग कुरा गर्दै महासचिव पोखरेलले ‘प्रचण्डले ..

माओवादी जुवाको विश्राम, एमाले -माओवादीको मदनपथमा अवतरण

काठमाडौं । २००७ सालदेखि फागुन ७ लाई प्रजातन्त्र दिवसको अबसरमा देशवासीले छुट्टी मनाइरहेका बेला मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र नेकपा माआवादी केन्द्रका बीचमा पार्टी एकता गर्ने सम्झौता ..

फागुन ७ अब पार्टी एकता दिवस, ‘माओवादी’ जुवाको विश्राम, नेकपा मदनपथमा

काठमाडौं ७ फागुन । २००७ सालदेखि फागुन ७ लाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिएकोमा अबदेखि फागुन ७ कम्युनिस्ट पार्टी एकता दिवसका रुपमा मनाइने भएको छ । सोमबार फागुन ७ को ..

ओली र प्रचण्डबीच षडयन्त्र र छलकपट देख्ने आंखामा प्रेम छचल्कियो

काठमाडौं, ७फागुन । एमाले र माओवादी बीचको एकता टुंग्याउन बसेको गत बुधबारका असफल मानभवन बैठकबाट बाहिरिंदै गर्दा पुष्पकमल दाहाल प्रचण्ड भन्दै थिए ‘ सांच्चिकै हामी त धेरै सोझा रहेछौं कि ..

एकताबाट पछि हट्ने कुरै छैन, ५ वर्ष स्थिर सरकार चल्छ : नारायणकाजी (भिडियो)

काठमाडौं ६ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्टिय स्वाभिमानका नायक बनेका प्रधानमन्त्री केपी ओलीप्रति कुनै विदेशी दूतको भ्रमणसंग जोडेर नहेर्न आग्रह गरेका छन् । एबीसीको कार्यक्रम आउटलुकका ..

कुनै विदेशीसंग जोडेर स्वाभिमानका नायक ओलीप्रति प्रश्न नगर्न नारायणकाजीको चेतावनी

काठमाडौं ५ फागुन । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्टिय स्वाभिमानका नायक बनेका प्रधानमन्त्री केपी ओलीप्रति कुनै विदेशी दूतको भ्रमणसंग जोडेर नहेर्न आग्रह गरेका छन् । एबीसीको कार्यक्रम आउटलुकका ..

कम्युनिस्टहरुलाई जार्गनको जांतो, इतिहास निर्माता बन्ने कि संहारक ?

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टी एक हुने कुराले देशभर उत्साह मात्र थपेन हालै सम्पन्न निर्वाचनमा झण्डै दुई तिहाई बहुमत दिलायो । शान्तिपूर्ण बाटोबाट आफैले बनाएको संविधानका आधारमा समाजवादको ..

एकताका लागि ओली र प्रचण्डले के के गरे ?

-शुभशंकर कंडेल- राज्यसत्ता कव्जा गर्ने उद्धेश्यबाट सुरु भएको माओवादी हिंसात्मक संघर्ष शान्ति सम्झौता हुंदै दुई वटा संविधानसभाका चुनाव झेलेर गलित अवस्थामा पुगेको थियो । आफ्नो कुनै भूमिका माग नगरी प्रचण्डले ..

सुस्माको भ्रमणबाट सबैभन्दा फाइदा ओली र घाटा प्रचण्डलाई भयो : अमरेशकुमार (भिडियो)

काठमाडौं । भारतीय विदेश मन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणबाट सबैभन्दा बढी फाइदा एमाले केपी ओलीलाई भएको कांग्रेसका सांसद तथा भारत निकट मानिने डा. अम्रेश कुमार सिंहले विश्लेषण गरेका छन् । ..

सुस्माको ओलीसंग डिनर, प्रचण्डसंग ब्रेकफास्ट र देउवासंग लन्च, अर्थ के ?

काठमाडौं १९ माघ । भारतीय विदेशमन्त्री सुस्मा स्वराज काठमाडौं झर्ने वित्तिकै ‘म काठमडौंमा छु, मित्रताका लागि, मेरा कुनै एजेण्डा छैनन्’ भन्ने प्रतिक्रिया दिइन । यस्तो अभिव्यक्तिलाई बाध्यता र अभिमान दुवै ..