काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग हवाईरुटबारे छलफल गरेका छन् ।किराती मंगलबार मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री किराती भोजपुरबाट निर्वाचित संघीय सांसद हुन् । बधाई दिन सिंहदरबार पुगेका राजदूत श्रीवास्तवलाई ...