चितवन , १६ जेठ । ४० प्रतिशत कैद भुक्तान गरेका कैदीमध्य राम्रो चालचलन भएकालाई रिहा गरिनु नियमित प्रक्रिया भएको बताएका छन् । चितवनमा आज प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवनले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले नियमित प्रक्रिया अन्तर्गत नै बालकृष्ण ढुङ्गेल ...