काठमाडौ, १७ माघ । कोरोना भाइरसका कारण विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संकटकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाभाइरस २० देशमा फैलिएपछि विश्व स्वास्थ्य संगठनले यस्तो घोषणा गरेको हो । यस अघि डब्लुएचओले विश्वका सबै मुलुकलाई सतर्कता अपनाउन अपिल गरेको थियो ।कोरोनाभाइरसबाट अहिलेसम्म ...