अमेरिकी सरकारको मिलिनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीले नेपाललाई गर्ने सहयोगका बारेमा विभिन्न प्रकारका बहसहरु भइरहेका छन् । यसै सन्दर्भमा एमसीसीबाट प्राप्त हुने ५० करोड अमेरिकी डलर बराबरको सहयोग उपयोग गर्नका लागि बनेको नेपाल सरकारको संस्था मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल एमसीएका कार्यकारी निर्देशक खड्कबहादुर बिष्टसंग एबीसी न्युज ...