काठमाडौं, २३ माघ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नियम, कानून र प्रक्रियाभन्दा बाहिर गएर सीजी कम्प्युनिकेसनलाई युनिफाइड लाइसेन्स दिन नसकिने बताउनुभएको छ । मन्त्रीपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा जवाफ दिँदै मन्त्री बाँस्कोटाले सीजीको लाइसेन्सको विषयलाई ...