काठमाडौं, २४ माघ । लिटल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनलाई पक्राउ गर्न सर्लाही प्रहरीको टोली सिन्धुली पुगेको छ । करिब एक वर्षअघि सर्लाहीकी रिता बोट नाम गरेकी बालिका बेपत्ता बनाउने कार्यमा उनको संलग्नता रहेको उजुरीका आधारमा जिल्ला अदालत सर्लाहीको आदेश लिएर प्रहरीको टोली उनलाई पक्राउ ...