दार्चुला, २६ माघ । बैतडीको डिनासैनी गाउँपालिकाको एम्बुलेन्सबाट चित्तल तस्करी हुने गरेको छ । मृत अवस्थामा चित्तलसहित एम्बुलेन्स चालक महेश बोहरा पक्राउ परेसँगै एम्बुलेन्सबाट चित्तल तस्करी गर्ने प्रयास भइरहेको हुनसक्ने शंका प्रहरीले गरेको छ । यद्यपि, यो पहिलो प्रयास हो या यसअघि पनि ओसारपसार हुने ...