झापा, २३ असोज । दसैं सकिए लगतै तिहार तथा छठ पर्वलाई लक्षित गरी झापाका सीमावर्ती नाकाबाट बारुद जन्य पटका (विस्फोटक पदार्थ) भित्रिन थालेको छ । नेपालमा प्रतिबन्धित बारुद जन्य पटका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर नेपाल भित्राउन थालेको हो । झापाको कचनकवल नाकाबाट ...