काठमाडौं, ११ असोज । नेपालमा अरब सागर र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त वायुको प्रभावले मनसुनी गतिविधि केही सक्रिय रहेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही पूर्व र मध्यका केही र पश्चिमका एक, दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मनसुनी न्यूनचापीय रेखा ...