कास्की,२१ मंसिर । गण्डकी प्रदेशमा कार्यरत एविसीकर्मी गिता राना मगर सम्मानित हुनुभएको छ । आदिवासी जनजातिहरुको आवाजलाई मिडियामार्फत प्रचार प्रसार गरेको भन्दै किरांत सेवा समाज कास्कीले एविसीकर्मी राना मगरलाई आज सम्मान गरेको हो । समाजका कास्की अध्यक्ष लोकेन्द्र चाम्लिङ राई र पोखरा महानगरपालिका वडा नम्बर १५ ...