काठमाडौं, १४ माघ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताउनुभएको छ । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि शुरु भएको प्राविधिक रोजगार मेलाको उद्घाटन गर्दै उहाँले शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुने बताउनुभएको हो । “सरकारले राखेको समृद्ध ...