काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री, दलका नेता, कर्मचारीलगायतले भेटेका छन् । प्रधानमन्त्री ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अप्रेसन थिएटर लैजानुअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्या अर्याल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक ...