काठमाडौं, २१ फागुन । बुधबार पुन : अर्थमन्त्रीमा नियुक्त डा. युवराज खतिवडाले पदभार ग्रहण गर्नुभएको छ । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएपछि उहाले अर्थ मन्त्रालयमा आई पदभार ग्रहण गर्नुभएको हो । उहालाई अर्थमन्त्रालयका अधिकारीहरुले स्वागत गरेका थिए । राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट सिफारिस खतिवडाको अवधि ...