नेपाल ट्रष्टले सम्पत्ति व्यवस्थापन सम्बन्धी तथ्य विवरण सार्वजनिक गरेको छ । बुधबार ट्रष्टका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले ट्रष्टको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । भएको सम्पत्तिको सम्पति अभिवृद्धि गर्न लागेको र ट्रष्टको लालपुर्जा भएको जग्गा कसैले उपभोग गरिरहेको छ भने फिर्ता गर्ने उहाँको भनाई ...