काठमाडौं, १७ बैशाख । नेकपा भित्र आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि हिजो मंगलवारका दिन अध्यक्षद्वय ओली र प्रचण्डबीच ...