काठमाडौँ, १२ बैशाख । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमण रोकथाम गर्न तत्काल लामो दूरीको यातायात बन्द गर्न सरकारलाई सुझाव दिएको छ । शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित छलफलमा सीसीएमसीका सदस्यहरुले प्रधानमन्त्री ओलीलाई कोरोनाका ‘हटस्पट’हरूमा कडाइ गर्नुपर्ने सुझाव दिएका हुन्। नेपालगन्जमा जिल्ला ...