काठमाडौं १५ चैत । नेपाल प्रहरीले ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ताघटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पूर्वपिएसओ रहेका डिएसपीहरूलाई प्राथमिकतामा राखेर बढुवा सिफारिस गरिएको छ ...