काठमाडौं १६ चैत । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड वुल्भ्सले टी–२० सिरिजको पहिलो खेलमा नेपाल ुएु टोलीसामु जितका लागि २ सय २३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल ए टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड टोलीले निर्धारित २० ओभरमा ...