काठमाडौं १२ पुस । पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न मुलुकमा देखिएको छ। कोरोनाको नयाँ भेरियन्ट जेएन।१ को संक्रमण भारत, बेलायत, न्युजिल्यान्ड लगायत मुलुकमा देखा परेको छ। कोरोनाको पछिल्लो भेरियन्ट चाँडो फैलिने चिकित्सकले बताएका छन्। मानिसमा छिटो फैलिए पनि कोरोनाको पछिल्लो भेरियन्टले मानव ...