काठमाडौ ८ बैशाख । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले एचफाइभ एनवान बर्डफ्लु भाइरस सङ्क्रमित जनावरको कच्चा दूधमा अत्यधिक मात्रामा देखिएको जनाएको छ ।एभियन इन्फ्लुएन्जा ए एचफाइभ एनवान पहिलो पटक सन् १९९६ मा देखा परेको थियो तर सन् २०२० देखि सङ्क्रमित स्तनधारीहरूको सङ्ख्यामा वृद्धिसँगै चराहरूमा प्रकोपको सङ्ख्या ...