काठमाडौं, २२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज तय गरिएको स्थायी कमिटिको बैठक स्थगित भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको बताउनु भएको छ । पछिल्लो समय नेकपा भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न स्थायी कमिटी ...