कविराज विसी / राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। नेपालको पछिल्लो तथ्याङ हेर्ने हो भने डर लाग्दो अवस्था सृजना हुदै गइरहेको देखिन्छ । ४ लाख ...