कैलाश मानसरोवर : कथ्य तथ्य र विश्वास– एवीसी न्यूजको आउटलुक विशेषमा (भिडियोसहित)

काठमाडौँ,  १५ भदौ । चिनको स्वसासित प्रदेश तिब्बतको ङारी क्षेत्रमा पर्ने देवताका पनि देवता आरध्य देव महादेव र माता पार्वतीको वासस्थान रहेको पवित्र पर्वत नै कैलाश पर्वत हो । पौराणिक ब्याख्या अनुसार यस पर्वतका चार मुखहरु स्पटिक, रुबी, निलम, र स्वर्ण श्रृंगारको प्रतिकको रुपमा अनेकौं रत्नले सुस्वभित मुद्रामा रहेको छ । हेमश्रीङ्ग, वैद्युत, ककुन्दमान र … Continue reading कैलाश मानसरोवर : कथ्य तथ्य र विश्वास– एवीसी न्यूजको आउटलुक विशेषमा (भिडियोसहित)