नौगेडी अब काठमाडौंमा

काठमाडौँ, १२ भदौ  । २०७५ सालको बर्षकै बहुचर्चित नाटक नेपाली नौगेडी काठमाडौंमा मञ्चन हुने भएको छ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपालको तर्फबाट छनौटमा परेर सफलतापूर्वक मञ्चन भएको नाटक नौगेडी रारा राष्ट्रिय नाटक महोत्सव २०७५ सुर्खेतमा पनि सफलतापूर्वक मञ्चन भइसकेको छ । आदिइत्यादि समूहको प्रस्तुति नाटक नौगेडी आगामी भाद्र २६ गतेदेखि असोज … Continue reading नौगेडी अब काठमाडौंमा