विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो
काठमाडौं (मैदान-बोस्टन )। फिफा विश्वकप २०२६ को समूह ‘सी’ अन्तर्गत मोरक्कोले स्कटल्यान्डलाई १–० ले पराजित गर्दै नकआउट चरणतर्फ बलियो कदम बढाएको छ। खेल सुरु भएको केवल ७० सेकेन्डमै इस्माइल साइबारीले गरेको गोल निर्णायक बनेपछि स्कटल्यान्डले दोस्रो खेलमा हार बेहोर्नुपरेको हो। बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा मोरक्को सुरुदेखि नै आक्रामक देखिएको थियो। खेलको दोस्रो मिनेट … Continue reading विश्वकप २०२६ : साइबारीको ७० सेकेन्डमै गोल, मोरक्कोले स्कटल्यान्डको उत्सवमा ब्रेक लगायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed