दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक खपतका लागि फोटो सेसनसहित उनको नाडी छाम्न विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित डोभालदेखि विदेश सचिव विक्रम मिस्रीसम्मलाई राखेर रबिको अभिनय नियालेको आर्थिक विकासका लागि हो कि उनको राजनीतिक तथा मनोवैज्ञानिक मनोदशको परिक्षण हो ? शुभशंकर कँडेल: आधुनिक विश्वमा वैचारिक बहस र राजनीतिक सिद्धान्तलाई पन्छाउँदै केवल ‘आर्थिक समृद्धि’ वा ‘विकास’ … Continue reading दिल्लीमा रविको ‘आर्थिक ढोका’ : ‘राजनीतिक ठगी’