बालेनको भनाइबारे भारत किन बोल्न चाहेन?

तेस्रो पक्षको भूमिकामा भारतको असहमति काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाको बैठकमा भारतसँगको सीमा विवादका विषयमा दिएका दुई विवादास्पद अभिव्यक्तिप्रति भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले मंगलबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहका अभिव्यक्तिबारे सोधिएका प्रश्नहरूको जबाफ दिएका छन्। प्रधानमन्त्रीका दुई अभिव्यक्ति र भारतको दृष्टिकोण … Continue reading बालेनको भनाइबारे भारत किन बोल्न चाहेन?