प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश
काठमाडौं, १७ जेठ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदा गम्भीर तथ्यविपरीत अभिव्यक्ति दिँदै संसदको गरिमा घटाएको आरोप लागेको छ । विशेष गरी नेपालले भारतको जग्गा मिचेको दाबी र चीन सम्बन्धी उनको भनाइलाई लिएर विपक्षी दलहरूले प्रधानमन्त्रीलाई खुल्लमखुल्ला झुट बोल्ने आरोप लगाएका छन् । नेपालले भारत मिच्यो भन्ने विवादास्पद दाबी … Continue reading प्रधानमन्त्री बालेन शाहले संसदमा गम्भीर झुट बोले : विपक्षीको तीव्र आक्रोश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed