ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको भुमिकामाथि प्रश्न ः डा. रावल भिडियो ।


एबीसी –न्युज
जेष्ठ १३, २०८३ बुधबार  ३ : ४१ बजे


काठमाडौ जेठ १३ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भिम रावलले प्रधानमन्त्रीको भुमिकाबारे प्रश्न उठाएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसीवाचमा उनले प्रधानमन्त्रीको भुमिका बारे प्रश्न उठाएका हुन । कार्यक्रममा उनले भने सरकारले नीति तथा कार्यक्रम ल्यायो तर प्रधानमन्त्री मौन बसेका छन । सीमासम्बन्धी विषय र सरकारको पारदर्शिताको विषयमा उनी रुष्ट बनेका छन । रावलले सीमासम्बन्धी संवेदनशील विषयमा सरकारको तयारी नभएको टिप्पणी गरे । लिपुलेक संग जोडिएको व्यापारिक मार्गबारे सरकारले कुनै कुटनीतिक पहल नगरेको उनको आरोप छ । कागजमा लेखेर सीमाविवाद समाधान नहुने भन्दै उनले भने सरकार व्यवहारिक र कुटनीतक प्रयासमार्फत अगाढी बढ्न उनले आग्रह गरे । कार्यक्रममा उनले भने सरकार सुशासन र भ्रष्टचार नियन्त्रणका लागि परिपक्क देखिएन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

‘रवि लामिछाने कैदीबन्दी भगाउने काममा संलग्न, सूक्ष्म अनुसन्धानसहित कारबाही गर’

खेलकुदले युवालाई राष्ट्रप्रति जिम्मेवार नागरिक बनाउँछ ः मुख्यमन्त्री बानियाँ

जाँचबुझ आयोगकै अध्यक्ष कार्कीमाथि नै छानबिन गर्न सिफारिस

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपीलाई विभागीय कारबाही गर्न आयोगको सिफारिस

प्रधानमन्त्रीको भुमिकामाथि प्रश्न ः डा. रावल भिडियो ।

ओली, लेखक र गुरुङ मानव अधिकार उल्लंघनकर्ता, कारबाहीको सिफारिस (प्रतिवेदनको पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com