एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि पछिल्लो समय पार्टीको आन्तरिक राजनीति ‘बालुवाटारको सत्ता’ भन्दा पनि ‘गुण्डुको निवास’ मा बढी सकसपूर्ण बनेको छ। शुक्रबारदेखि ओली निवास गुण्डुमा जारी सचिवालय बैठकले पार्टीको शक्ति सन्तुलनमा आएको नाटकीय परिवर्तनलाई छर्लङ्ग पारिदिएको छ। कुनै समय पार्टीभित्र ‘एकछत्र राज’ गरेका ओली आज आफ्नो राजनीतिक जीवनकै सर्वाधिक कमजोर र एक्लिएको अवस्थामा … Continue reading एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed