काठमाडौँ, ५ जेठ । नेपालको न्यायिक इतिहासमा ३३औँ प्रधानन्यायाधीशका रूपमा डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको बागडोर सम्हालेका छन् । मंगलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा नाम अनुमोदन भएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएर उनले पदभार ग्रहण गरेका हुन् । वरीयताक्रमको चौथो नम्बरमा रहे तापनि संवैधानिक परिषद्को सिफारिसमा न्यायालयको सर्वोच्च नेतृत्वमा पुगेका नवनियुक्त प्रधानन्यायाधीश … Continue reading न्यायालयको सर्वोच्च कुर्सीमा डा. मनोज शर्मा: ‘हस्तक्षेपमुक्त न्यायपालिका’ को संकल्प र बार-बेन्चको द्वन्द्व व्यवस्थापनको चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed