बालेनको ‘डोजर’ भर्सेस २०७९ को सम्झौता: प्रधानमन्त्री बन्दाको खुसी कि सुकुम्बासीको आँसु ?

काठमाडौं । का राजनीतिमा समय कसरी बदलिन्छ भन्ने उदाहरण काठमाडौं महानगरपालिकाका तत्तकालीन प्रमुख बालेन्द्र शाह (बालेन) को हालैको कदम र विगतका दस्तावेजहरूले प्रष्ट पार्छन्। चुनावअघि ‘तपाईंको मुहारमा खुसी देख्न चाहेको छु’ भन्दै जनताको मन जितेर प्रधानमन्त्री बन्न सफल हालका बालेन, आज ‘डोजर आतंक’ का पर्याय बनेको आरोप खेपिरहेका छन्। काठमाडौंका थापाथली लगायतका क्षेत्रका हजारौं नागरिक यतिबेला बिचल्लीमा … Continue reading बालेनको ‘डोजर’ भर्सेस २०७९ को सम्झौता: प्रधानमन्त्री बन्दाको खुसी कि सुकुम्बासीको आँसु ?