गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा
काठमाडौं : सम्पत्ति शुद्धीकरण लगायत गम्भीर आरोपमा प्रहरी हिरासतमा रहेका दीपक भट्टको समूहको स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडमा गृहमन्त्री सुधन गुरुङ पनि लगानीकर्ता रहेको तथ्य बाहिर आएको छ। सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका दीपक भट्ट र विवादास्पद शंकर समूहको संयुक्त लगानी रहेको उक्त कम्पनीमा गृहमन्त्री सुधन गुरुङको २५ लाख रुपैयाँ बराबरको सेयर रहेको दियो पोस्टले … Continue reading गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed