‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता
इस्लामाबाद : अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा भइरहेको शान्ति वार्ता दोस्रो दिन पनि जारी छ। ह्वाइट हाउसका एक उच्च अधिकारीले भनेका छन्, “वार्ता १५ घण्टा भइसक्यो र गणना अझै चलिरहेको छ।” दुवै पक्षले वार्तालाई सकारात्मक वातावरण मा रहेको बताएका छन्। सुरुमा अलग–अलग कोठामा बस्ने तयारी थियो, तर अहिले प्रत्यक्ष छलफल सुरु भएको छ। वार्तामा मुख्य … Continue reading ‘१५ घण्टा बित्यो, अझै टिकटिक…’ : इस्लामाबादमा अमेरिका–इरानको तनावपूर्ण म्याराथन वार्ता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed