इस्लामाबाद वार्ता: के भइरहेको छ?

काठमाडौं । इस्लामाबादमा अमेरिका र इरानका अधिकारीहरूबीच पाकिस्तानको मध्यस्थतामा अप्रत्यक्ष वार्ता सुरु भएको छ। दुवै पक्षका प्रतिनिधिमण्डलले यसअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ सँग छुट्टाछुट्टै भेट गरेका थिए, तर वार्ताका ठोस विवरणहरू अझै सार्वजनिक भएका छैनन्। वार्ता सुरु भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरान “ठूलो रूपमा हारिरहेको” दाबी गरेका छन्। अर्कोतर्फ, इरानको सरकारी सञ्चारमाध्यमले तेहरानका … Continue reading इस्लामाबाद वार्ता: के भइरहेको छ?