इस्लामाबादमा त्रिपक्षीय अमेरिका–इरान–पाकिस्तान युद्धविराम वार्ता सुरु

काठमाडौं/इस्लामाबाद : विश्वकै ध्यान केन्द्रित भइरहेको घडीमा अमेरिका, इरान र पाकिस्तानबीचको त्रिपक्षीय युद्धविराम वार्ता आज पाकिस्तानको राजधानी इस्लामाबादमा औपचारिक रूपमा सुरु भएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिपछि वासिङ्टन र तेहरानबीचको यो सबैभन्दा उच्चस्तरीय प्रत्यक्ष संवाद मानिएको छ। अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्स ले गरिरहेका छन् भने इरानतर्फबाट संसद्का अध्यक्ष मोहम्मद बागेर गालिबाफ र … Continue reading इस्लामाबादमा त्रिपक्षीय अमेरिका–इरान–पाकिस्तान युद्धविराम वार्ता सुरु