इस्लामाबाद वार्ता अघि रूसको चेतावनी — ‘अवसर नबिगार्नु’

काठमाडौँ । अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामाबादमा सुरु हुन लागेको उच्चस्तरीय शान्ति वार्ताअघि रूसले सबै पक्षलाई संयमता अपनाउन कडा अपिल गरेको छ। रूसको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै वार्तालाई जोखिममा पार्ने कुनै पनि कदमबाट टाढा रहन आग्रह गरेको हो। “यस महत्वपूर्ण अवसरलाई कमजोर पार्ने गतिविधिबाट टाढा रहनुहोस्,” रूसले भनेको छ। यो अपिल … Continue reading इस्लामाबाद वार्ता अघि रूसको चेतावनी — ‘अवसर नबिगार्नु’