भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)
काठमाडौं— पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित छानबिन आयोगले भदौ २३ र २४ गते काठमाडौंमा भएको हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका अत्यन्त शंकास्पद र कमजोर रहेको ठहर गरेको छ। सिंहदरबार, शीतल निवास, संघीय संसद् भवन, प्रधानमन्त्री निवास बालुवाटार र अन्य संवेदनशील ठाउँमा सेना तैनाथ भए पनि कर्तव्य पूरा नगरेको, भीड नियन्त्रणमा सहयोग नदिएको र आवश्यक समयमा … Continue reading भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed