निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह
काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्राप्त अद्यावधिक तथ्यांक अनुसार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खसेको छ। कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता मध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले मताधिकार प्रयोग गरिसकेका छन्। मतदान बिहान ७ बजेदेखि सुरु भई … Continue reading निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed